पहिलो दिनमै ५२ करोडको ब्यापार, सबै रेकर्ड तोड्यो अमिताभ र अमिर खानको नयाँ फिल्मले

काठमाडाैं । अमिताभ बच्चन र आमिर खान अभिनित चलचित्र ठग्स अफ हिन्दुस्ताले पहिलो दिनमा ५२ करोडभन्दा बढीको कारोबार गरेको छ । यो कुनै पनि हिन्दी चलचित्रले पहिलो दिनमा कमाएको सबैभन्दा धेरै रकम हो । यसअघि यो रेकर्ड शाहरुख खानको फिल्म ह्याप्पी न्यु इयरले राखेको थियो । जसले पहिलो दिनमा ४५ करोडको कारोबार गरेको थियो । […]

गीतादेवीको बाटो पर्खे धनपति

हिन्दुहरुको महान चार्डको अवसर पारेर डि. ए.आर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिज प्रा.लिले डि एन दाहाल (धनपति) को प्रस्तुतिमा गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक गरिएको छ । दशैं गीत ‘रुन्छ यो मन’ पछि डि.आर.मुभिजको पृथक देउसी भैलो सहितको परदेशी दाजुभाई र गाउँमा रहेकी चेली प्रति समर्पित कथा गीतले बोकेको छ । हाल […]

गायक समिर आचार्यको ‘पिच रोड’ करोड क्लबमा

काठमाडौँ । गायक समिर आचार्यको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ । लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् । विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् । यस गीतको शब्द […]

फिल्मी करिअरमै पृथक भूमिकामा चलचित्रमा अभिनय गरेका सलमान भारतमा किन चिन्तित?

बलिउड स्टार सलमान खान र क्याटरिना कैफको फिल्म ‘भारत’ सन् २०१९ को ईदका अवसरमा रिलिज हुने छ। यो फिल्ममा सलमानलाई केही यूनिक अन्दाजमा देखिने छ। यद्यपि, फिल्मका विषयमा सलमानले गम्भीर चिन्ता जाहेर गरेका छन्। सलमानको फिल्म ‘भारत’ धेरै समयदेखि चर्चामा छ। भारतीय फिल्म पण्डितहरुको भनाई छ कि, यो फिल्ममा सलमान उनको करियरकै सबैभन्दा पृथक भूमिकामा […]

आइ एम ट्रयाप सार्बजनिक

काठमाडाैं । गायक सुशन सीको स्वरमा रहेको आइ एम ट्रयाप बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा राजु कान र प्रतिभा महर्जनलाइ फिचर गरिएको छ । गायक सुशनकै शब्द तथा संगीत रहेको गीतको भिडियोलार्इ राजु कानले निर्देशन गरेका हुन् । कृष्ण सुबेदीले छायांकन गरेको भिडियोलाइ प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । […]

शिवराज योगीको शब्द र शिशिर याेगीको स्वरमा ‘जिन्दगानी’ गीत(म्युजिक भिडियो सहित )

आश्विन ३१ ,काठमाडौँ / पत्रकार शिवराज योगीको शब्द रहेको ‘जिन्दगानी’ गीत युटुयब मार्फत सार्वजनिक गरिएको छ । गीतमा शिशिर योगीको स्वर रहेको छ भने अर्जुन नेपालीको संगीत रहेको छ । यूट्युबमार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोलाई भक्त पौडलले निर्देशन गरेका छन् । छायाङ्कन दिपेश, विजयी र केशवको रहेको छ भने गिरीजा के.सी.ले दृश्य सम्पादन गरेका […]

दसै र तिहारको लामो विदामा हेर्नैपर्ने केही फिल्महरु

एक समय थियाे सहरमा सीडी पसल निकै चम्केका थिए । त्यसैगरी चम्केका थिए साइबर पसल । हरेक गल्ली गल्लीमा सीडी र साइबर पसल भेटिन्थे । सीडी किनेरै फिल्म हेर्नेहरु मात्र हाेइन सीडी भाडामा लिएर फिल्म हेर्नेहरु पनि उत्तिकै थिए । काठमाडाैंकाे महाबाैद्ध र ठमेल त सीडी पसलकाे केन्द्र नै थिए । तर, यति छाेटाे समयमै […]

दिपक बज्राचार्यको नया गीति उपहार ” वरपर ”सार्वजनिक(म्युजिक भिडियो सहित )

  आश्विन २४ ,काठमाडौँ / चर्चित गायक दिपक बज्राचार्यको दशैंको अवसर पारेर आफ्नो नयाँ गीत वरपर सार्वजनिक भएको छ । महानचाड वडादशैंको माहौल द्रिश्यांकन गरिएको योगीतको म्यूजिक भिडियो दिपकले दशैंको पहिलो दिन शुभकामना सहितै घटस्थापनाकै दिन युट्यूब बाट सार्वजनिक गरेका हुन् । पछिल्लो समय मौलिक परम्परा ,बाजागाजाको मिश्रित संगीत पस्केका गायक बज्राचार्यकै आवाजसँगै संगीत रहेको […]

रुविला श्रेष्ठले जितिन््मिस काभ्रे २०१८ को उपाधी

असोज २१,काभ्रे / मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर््ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन्् । मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर््ल्डमा सहभागी हुने अवसर पाएकि हुन्् । शनिबार बनेपामा सम्पन्न मिस काभ्रेको दशौं संस्करणको उपाधी रुविला श्रेष्ठले जितेकी हुन्् । मिस काभ्रे […]

एसिड आक्रमण विरुद्ध बनेको चलचित्रमा दीपीका पादुकोण

एजेन्सी । संजय लीला भन्सालीको सुपरहिट चलचित्र ‘पद्मावत’ पछि अब अभिनेत्री दीपिका पादुकोण मेघना गुलजारको चलचित्रमा देखिने भएकी छ्न । यो चलचित्र तेजाब पीड़ित लक्ष्मी अग्रवालको घटनामा आधारित रहनेछ । तर यो चलचित्रको नाम भने अझै फाइनल भएको छैन । प्रोजेक्टको बारेमा दीपिका भनिन्, ‘जब मैले यो कहानी सुने तब म भित्रैदेखि हल्लीए किनभने यो केवल […]