उदयपुर, २५ साउन । सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ । उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडितलाई एकातर्पm बिहान बेलुका हातमुख जोर्न धौधौ छ भने अर्कातर्पm ‘उ त्यहीँ थियो मेरो खेत […]
Author: ननस्टप संवाददाता
विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन बनाइँदै
काठमाडौं , २५ साउन । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको […]
कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन निर्देशन
काठमाडौँ, २५ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ । मन्त्रालय र मातहतका निकायले मासिक बैठक गरी कामको प्रभावकारिता बढाउन निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले मन्त्रालय र मातहतका निकायले प्रत्येक महीनाको १ गते दिउँसो १ः०० बजे कामको […]
भारतीय सांसद भन्छन् “चीन भारतको एक नम्बरको शत्रु”
भारतको सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का एक सांसदले ‘चीन भारतको एक नम्बरको शत्रुु’भएको बताएका छन्। जम्मू-कश्मीरलाई दिइएको विशेष मान्यता भारतले खारेज गरेपश्चात् चीनले जनाएको प्रतिक्रियापछि सांसद राकेश सिन्हाले त्यस्तो बताएका हुन्। बीबीसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीसँगको विशेष कुराकानीमा सिन्हाले पाकिस्तानलाई विश्वको कुनै पनि इस्लामिक मुलुकको समर्थन नरहेको दाबी पनि गरे। भारतले आफ्नो आन्तरिक मामिलामा […]
उत्तर कोरियाले फेरि गर्यो छोटो दुरीका बलिस्टिक मिसाइलु प्रक्षेपण
उत्तर कोरियाले पुनस् समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका बलिस्टिक मिसाइल हुन सक्ने बताएको छ। त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले […]
अस्पताल परिसरमै फोहर जलाउँदा स्थानीय आन्दोलित
सुरुङ्गा २५ साउन । झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निस्काशन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग […]
निगालो संरक्षण नहुँदा रेडपाण्डा लोप हुँदै
जाजरकोट, २५ साउन । जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको छ । बढ्दो वन विनास र डढेलो लगाउँदा निगालो मासिएको स्थानीयवासी […]
धम्पुसको एकीकृत विकास गुरुयोजना तयार
कास्की, २५ साउन । कास्कीको उत्तर पश्चिममा अवस्थित पर्यटकीय धम्पुस गाउँको पर्यटन, खेलकूद, कृषिसहित समग्र पक्षको एकीकृत विकासको गुरुयोजना तयार गरिएको छ । पर्यटकीय गाउँका रुपमा स्वदेश तथा विदेशमा परिचित माछापुच्छ«े गाउँपालिका–७ मा कृषि, पदयात्रा मार्ग, शिक्षा, स्वास्थ्य र खेलकूदको विकास गरेर पर्यटनमा टेवा पु¥याउने उद्देश्यले वडाले गुरुयोजना निर्माण गरेको हो । गत वर्ष धम्पुुस […]
मोबाइल र इन्टरनेटले घट्यो हुलाकको प्रभावकारिता
रुकुमपूर्व, २५ साउन । पत्र आदानप्रदान लगायतका काममा लामो इतिहास बोकेको हुलाक सेवाको आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार माध्यमको विकास र बढ्दो प्रयोगसँगै हुलाक सेवाको प्रभाकारिता घट्दै गएको हो । अहिले सूचना प्रविधिले विश्वलाई साँघुरो बनाइसकेको छ । सूचना-प्रविधिको विकासले फड्को मार्दै जाँदा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ […]
वाग्मतीमा अन्तर्राष्ट्रिय युवा दिवस
काठमाडौँ, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवाहरु वाग्मती नदी किनारमा जम्मा भई सफाइ अभियानमा जुटेका छन् । वाग्मती सफाइ महाअभियानको ३२६ औँ हप्ताको कार्यक्रममा युवाहरुले अन्तर्राष्ट्रिय दिवस मनाए । राष्ट्रिय युवा परिषद्को आह्वानमा जम्मा भएका युवाले नदी सफाइ गर्नुका साथै जनचेतनामूलक अभियानलाई देशव्यापी बनाइनुपर्नेमा जोड दिएका थिए । वाग्मती र रुद्रमतीको दोभान बुद्धनगरमा […]











