Five hospitalised after consuming wild mushroom

Bhadrapur, Sept 19  Five people were taken ill after consuming poisonous wild mushroom in Jhapa.   Meena Sarki, 50, of Kamal rural municipality-5 and her two sons–Ramesh Sarki, 29 and Kumar Sarki, 25,–who ate curry made of mushroom they collected from a jungle on Wednesday afternoon have been hospitalised, police said.   Their neighbours Durga […]

197 confirmed with dengue fever in Bhaktapur 

Bhaktapur, Sept 19 The cases of dengue fever are on the rise in Bhaktapur, indicating that it is gradually taking an epidemic turn. In the past two weeks, 197 people have been diagnosed with dengue in the district.   District Public Health Office, Bhaktapur’s officer Parthamani Neupane confirmed that till Wednesday, 197 were found with […]

FNJ urges for Dashain allowance to working journalists

Kathmandu, Sept 19 The Federation of Nepali Journalists (FNJ) has urged all media houses to fully pay working journalists in view of the upcoming Dashain festival and ensure them the festival allowance. A meeting of the FNJ office bearers and members available in the central capital held here on Wednesday decided to urge media houses; […]

विशेष समिति म्याद थप

काठमाडौँ, २ असोज । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन ग¥यो । बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५, र […]

संविधान दिवसमा सरसफाइ

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज दमौलीमा बजार सरसफाइ गरिएको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयबमोजिम तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजनामा बजार सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन […]

पर्यटकीय पदमार्ग निर्माण

दमौली, २ असोज । जिल्लामा तीन वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको हो । रु ४२ लाखको लागतमा तीन हजार ५४५ मिटर दूरीको पदमार्ग निर्माण गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख […]

स्वर्गीय गणेशमान सिंहको सालिकमा माल्यार्पण

काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरिएको कार्यक्रममा स्व सिंहको सालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख […]

दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारी : प्रतिवेदन

काभ्रेपलाञ्चोक, २ असोज । जिल्लाको दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारीरूपमा लागू भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले जिल्लामा सञ्चालित दुग्ध डेरी तथा पानी उद्योगको अनुगमनपछि प्राप्त तथ्याङ्कका आधारमा डेरी र पानी उद्योग सञ्चालकबीच प्रतवेदन सार्वजनिक गरेको हो । “अधिकांश डेरीमा सरकारका कार्यक्रम लागू भएको पाइयो, विशेषगरी […]