काठमाडौं, २१ चैत । सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । सामान्य प्रशासन मन्त्रालय, मन्त्री, सचिव र ट्रेड युनियनको दबाबका कारण भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी खटाउने गरिएको हो । करछली, कमिसनजस्ता गैरकानुनी धन्दाबाट आर्थिक लाभ […]
Author: Desk Nonstop
महिलाले नै भत्काइदिए छाउ गोठ
अछाम, २१ चैत । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँ-गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय […]
एमालेले किन बोलायो स्थायी समितिको आकस्मिक बैठक ? यस्तो छ कारण
काठमाडौँ, १९ चैत । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो साँढे २ बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको आसन्न भारत भ्रमण र एमाले माओवादी पार्टी संयोजन समितिको बैठकमा छलफल हुने विषयहरुमा छलफल गर्न एमालेले बैठक बोलाएको हो । एमाले […]
मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन अन्त्यको तयारी
काठमाडौं, २० चैत । मंगलबार मन्त्रिपरिषद बैठक बस्दै छ । बिहान साढे १० बजे बस्ने मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपति समक्ष पठाउने निर्णय गर्ने सम्भावना रहेको प्रधनमन्त्री कार्यालयले जनाएको छ । संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ । अधिवेशन अन्त्यको तयारी हुँदै गर्दा […]
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै
काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै छन् । वैदेशिक भ्रमण गर्नुअघि प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने परम्परा अनुसार ओलीले सम्बोधन गर्न लागेका हुन् । बैठकलाई सम्बोधनको क्रममा ओलीले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने उनको सचिवालयले जनाएको छ । ओली चैत २३ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् । भारत भ्रमणमा नेपालले उठाउने […]
गृहमन्त्रीको गम्भीर खुलासा-नेताहरु नै तस्करी र गुण्डा संरक्षणमा लागेका छन्
काठमाडौं, २० चैत । सोमबार प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न कार्ययोजनाले मद्दत गर्ने विश्वास गरे । उनले शान्ति सुरक्षाका लागि आफूले कसैसँग सम्झौता पनि नगर्ने उल्लेख गरे । ‘पहिले आफ्नो टाउकामा आफैँ आगो लगाउनुहोस्, त्यो मुढा भए बलेर खरानी बन्छ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘सुन भए […]
मलेसिया जानेको संख्या ह्वात्तै बढ्यो
काठमाडौं, १९ चैत । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालू आवको फागुन मसान्तसम्ममात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रमबजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । ‘विकसित मुलुकमा […]
पार्टी एकताबारे प्रधानमन्त्री ओलीको नयाँ धारणा !
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित पार्टी एकता हुने बताएका छन् । एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज साेमबार पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो भारत भ्रमणअघि वा पछि […]
मोरङमा वडा सदस्य, पूर्व अध्यक्ष र सचिवसहित ८ जना पक्राउ ! कारण यस्तो छ
मोरङ,१९ चैत । मोरङमा नक्कली नागरिकता लिने एक युवकसँगै वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिदेशमा रहेका ससुरा धनजीतलाई छलेर सासु मनकुमारीसँग मिलेर छोराको नागरिकता लिएका घरज्वाइँ मिलन परियार सहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ पक्राउ पर्नेमा मिलन र मनकुमारीसँगै पोखरा महानगरपालिका वडा […]
त्रिवि उपकुलपति खनियालाई क्रान्तिकारीको ५ बुँदे ज्ञापन, यस्ता मागहरु
काठमाडौं,१८ चैत । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार क्रान्तिकारीका केन्द्रीय सदस्य द्वय कलम बडुवाल र प्रकाश अधिकारीकाे नेतृत्वमा गएकाे टाेलीले उपकुलपति खनियालाई भेटेर ज्ञापन पत्र बुझाएको हो । बर्षेनी निजी सिक्षण संस्थाहरुले गरिरहेकाे शुल्क वृद्धिका कारण आम जनताहरु मारमा परिरहेको भन्दै […]