काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले पार्टी छाडेका छन् । रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् । बिहीबार अन्सारीले हुलाकमार्फत प्रचण्डलाई राजीनामापत्रमा उल्लेख गरेका छन् । संयोजक प्रचण्डले मधेस प्रदेशमा वाचन गरेको‘सागर के तुफान को भी हमने बस में किया है..’ सायरी उद्धृत गर्दै […]
Author: ननस्टप संवाददाता
६६ वटा अन्तर्राष्ट्रिय संघ संस्थाबाट बाहिरिदै अमेरिका, ट्रम्पले गरे हस्ताक्षर
काठमाडौँ । संयुक्त राष्ट्रसंघ सम्बन्धित निकायसहित दर्जनौं अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट अमेरिका बाहिरिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ६६ वटा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट बाहिरिने निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) ले जनाएको छ। ट्रम्पको यो कदमलाई अमेरिका विश्वव्यापी सहकार्यबाट टाढा हुँदै गएको संकेत गरेको छ। ह्वाइट हाउसका अनुसार […]
लप्सेफेदी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो
काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी घर भएका ६० वर्षीय अर्जुन लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको हो । उनको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार हुँदै थियो । यसअघि मृत्यु भएको ४ जनाको सनाखत भएको छ […]
सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ । यस्तै चाँदीको मूल्य […]
निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान
काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त […]
मन्त्री पदबाट राजीनामा दिएका दिएका कुलमानले पत्रकार सम्मेलनमा के भने ? पूर्णपाठसहित
काठमाडौँ । जेनजी आन्दोलनपछि गठित सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले ११५ दिनपछि मन्त्री पदबाट बुधबार साँझ राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामालाई आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता बताउँदै अब ‘उज्यालो नेपाल’ बनाउन सशक्त रूपमा राजनीतिक यात्रामा होमिने […]
अन्तत: कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक […]
राष्ट्रिय मानव अधिकार आयोग पुगेर रवि लामिछानेले दिए डेढ घन्टा बयान
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । २३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो । लामिछाने दिउँसो १ बजेतिर पुगे करिब डेढ घन्टा बयान दिएको स्रोतले बतायो । जेनजी आन्दोलनका क्रममा लामिछानेको संलग्नता, […]
राष्ट्रिय सभा निर्वाचनका लागि १८ पदमा ४४ जनाले दिए उम्मेदवारी, नामलिस्टसहित
काठमाडौं । राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ […]
रवि, बालेन्द्र र कुलमान लक्षित ओलीको टिप्पणी – २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि […]











