Jan 1: North Korean leader Kim Jong-un has warned the United States that ‘the nuclear button’ is always on his ‘desk.’ “The entire mainland of the US is within the range of our nuclear weapons and the nuclear button is always on the desk of my office. They should accurately be aware that this is […]
Author: Nonstop Khabar
प्रेमभाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा
काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमका भाव समेटिएको कारुणिक गीत बजारमा आएको छ । ‘चोट’ बोलको गीतलाई एसएनबि म्यूजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा विगत निकै लामो समय यता सञ्चार क्षेत्रमा […]
भाउ खोज्ने प्रेमिकाबाट दिक्क गायक उद्धब घिमिरे
काठमाडौँ । गायक उद्धब घिमिरेले एकोहोरो रुपमा सिन्धुपाल्चोक कि निरु कार्कीलाई माया गरिरहँदा निरुले वास्ता नगरी भाउ खोजे पछी, गायक उद्धब दिक्क भएर अबको दिनमा आफ्नो सोचलाई परिवर्तन गरेर अगाडि बढ्ने भएका छन् । उनले उक्त भनाइ एक गीतको रोमान्चक भाव अन्तर्गत अशंख्य श्रोता एवं दर्शन माझ सार्बजनिक गरेका हुन् । यो समयमा हुने बिभिन्न […]
ट्रेडमार्कमै सीमित नेपाली कम्युनिस्ट
महाभारतमा एउटा प्रसंग छ– राजगुरु भएर पनि द्रोणाचार्यले छोरा अश्वस्थामाको दूध पिउने इच्छा पूरा गर्न सक्दैनन्। बालहठले पराजीत पिताश्रीले दानको चामल पिसेर पियाउनै लाग्दा कुरु बालकहरूले अश्वस्थामालाई गिज्याउँदै भनेछन्– हे गरूपुत्र! तिमीले पिइरहेको त दूध हैन्, चौलानी पो हो । हे…सखा, हरेक सेतो पदार्थ दूध कहाँ हुन्छ र? त्यस्तै नाम राख्दैमा नामअनुसारकेै गुण हुनुपर्छ भन्ने […]
मेलम्ची आयोजनाका मजदुरको छ महिनादेखिको तलब रोकियो
हेलम्बु । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ले मजदुरलाई छ महिनादेखि तलब दिएका छैनन् । सिएमसीले ग्याल्थुमदेखि मेलम्ची खोलाको मुहान अम्बाथानसम्म सडकको काम गर्ने जिम्मा स्थानीय बुद्धिकृष्ण लामिछानेलाई दिएको थियो । लामिछानेले १३ जना कामदार लगाएर काम गरेकोमा छ महिनादेखिको पारिश्रमिक उनीहरुले नपाएको गुनासो गरेका […]
अझै दुर्इ महिना कांग्रेसले सरकार नछाड्ने, एमाले-माके गठबन्धन भत्काउने अनेकौ कसरत जारी
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले अझै दुर्इ महिना सरकार नछाड्ने भएकाे छ । नेकपा एमाले र माअाेवादी केन्द्रकाे गठबन्धनले दुर्इ तिहार्इ नजिककाे बहुमत ल्याए पनि कांग्रेसले भने यही सरकारलार्इ विभिन्न बाहना बनाउँदै लम्ब्याउने कसरत गरेकाे हाे । दुर्इ पार्टीकाे गठबन्धन ताेड्न सकिए सके सरकारकाे नेतृत्व नै लिने नसके माकेलार्इ एमालेबाट फुटाएर अाफ्नाे गठबन्धन सरकार […]
समानुपातिकमा प्रदेश सभामा पर्ने सबै दलका २२० सांसदहरुको सूची
काठमाडौ, १५ पुस । १३ राजनीतिक दलले समानुपातिकतर्फ प्रदेशसभा सदस्यका २२० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएका छन् । यी दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता […]
विराटनगरले हात पार्यो एभरेष्ट प्रिमियर लिगको उपाधी
काठमाडौ । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हरायो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो । भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन […]
नेताका छाेरी र श्रीमतीहरुलार्इ मात्र समानुपातिकमा छानेपछि माओवादी केन्द्रमा यतिसम्म भाँडभैलो
काठमाडौं, १५ पुस । समानुपातिक सांसद छनाैटकाे विषयलार्इ लिएर माअाेवादी केन्द्रमा ठूलाे भाँडभैलाे भएकाे छ । सामाजिक सञ्जालमा विराेध गर्नेदेखि पार्टी कार्यालयमा गएर कुटाकुटसम्म गर्नेहरु बढेका छन् । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेसँगै युवा नेता तथा नेतृहरुले ब्यापक बिरोध सुरु गरेका हुन् । शुक्रबार पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले […]
१६ हजार नेपाली कामदार मलेसियाबाट फर्किए, अझै ४०६ नेपाली मलेसियाका जेल र फिर्तीकेन्द्रमा
काठमाडाैं । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरुलाई दिएको समयावधि भोलि आइतबार सकिँदैछ । उसले गत फेब्रुवरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहाइरिंङ) कार्यक्रमसँगै स्वदेश फिर्नका लागि समेत यही डिसेम्बर ३१ सम्मको अवधि ताकेको थियो । स्वदेश फर्कनका लागि आइतबारसम्म तोकिएको उक्त कार्यक्रमको लाभ उठाउँदै यसवर्ष करिब १६ हजार गैर कानुनी […]










