धनगढी, १७ फागुन । अनेरास्ववियु (क्रान्तिकारी)का तीन नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेललाई बैतडी प्रहरीले बुधबार गिरफ्तार गरेको हो । त्यसैगरी जिल्ला नेताहरु सुरेन्द्र धामी र शिशिरलाई गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनको काममा रहेका नेताहरुलाई विना कारण रफ्तारको बताउँदै अध्यक्ष पूर्णबहादुर सिंहले […]
Author: Nonstop Khabar
मुख्यमन्त्रीलार्इ मासिक तलब मात्र ६० हजार, भत्ता र सुविधा कति कति
बुटवल, १७ फागुन । प्रदेश नम्बर ५ ले प्रदेश मुख्यमन्त्री, राज्यमन्त्री, साहकमन्त्री र सांसदहरुको पारिश्रमिक तथा सेवा-सुविधा सम्बन्धी मस्यौदाको खाका तयार गरेको छ । केन्द्रले पठाएको प्रारम्भिक विधेयकको आधारमा प्रारम्भिक मस्यौदा तयार गरेको हो । प्रारम्भिक मस्यौदामा उल्लेख भए अनुसार प्रदेश सभाका मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९ सय प्रस्ताव गरिएको छ । संघले केन्द्रलाई […]
होलि पर्व रङ र लोलासँग खेलेर मनाइदै
काठमाडौं, १७ फागुन । अाज होली पर्व । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व अाज हिमाली एवम् पहाडी जिल्लामा मनाइँदैछ । रङहरुको पर्व भनेर चिनिएको होलीलाई आपसी मेलमिलाप र सद्भावको लागि खुशी साटेर मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै अाउन यो पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । किंदन्तीअनुसार त्रेता […]
माओवादी केन्द्रको विद्यार्थी संगठन फुट्यो रायमाझीको नेतृत्वमा अर्को छुट्टै केन्द्रीय समिति
काठमाडौँ । अखिल (क्रान्तिकारी) पुर्नगठनको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न भेलाले आलोक रायमाझीको संयोजकत्वमा ४० सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरेको छ । नेकपा माओवाद केन्द्र एमालेमा विलय भएको भन्दै नेता गोपाल किरातीले माओवादी केन्द्रको पुर्नगठन गरेसँगै विद्यार्थी संगठन पुर्नगठन गरिएको हो । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको […]
माओवादको विसर्जन र जनताप्रतिको अपराध
एमाले र माओवादी केन्द्रको एकीकरण कुनै अनौठो कुरा होइन । यो हुनुपथ्र्यो भयो । अझै पनि माकेमा कम्युनिस्टको केही भ्रम थियो । त्यो नाङ्गो भएको छ । बिष्णुमतिको फोहर र बाग्मतीको फोहर मिलेर बनेको संगम हो बाम एकीकरण । भेंडा भेंडातिरको बथानमा हुन्छन् । गाई गाईको बथानमा । यो प्राकृतिक नियम हो । राजनीति क्षेत्रमा […]
सिटी एक्सप्रेस र साउदीको बैंक अल बिलाद एन्जाजले सुरु गरे संयुक्त रेमिट्यान्स सेवा
काठमाडौं । साउदी अरबमा रहेका नेपालीहरुले अब सजिलै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । साउदी अरबको प्रसिद्ध बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएपछि यो सेवा अझ सजिलो भएको हो । अब एन्जाज सर्भिस सेन्टरका १७९ रेमिटान्स सेन्टरहरुबाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपालमा रहेको […]
मानव बेचविखनका समस्या कम गर्न सामाजिक र आर्थिक कारण खोज्नुपर्नेमा जोड
काठमाडौ । मानव बेचविखन तथा बालबालिकामाथिको यौन शोषणलाई कम गर्न मिडियाको ठूलो भूमिका हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागीहरुले बेचिएका बालबालिका वा डान्सबार तथा रेष्टुरेन्टमा काम गर्नेहरुका कथा लेखेर यस्ता समस्याको समाधान नहुने भन्दै यसका पछाडिका सामाजिक आर्थिक कारणहरु मिडियाले गहिरोगरी उठान गर्नुपर्नेमा […]
सरकारको कदम विरुद्ध नेकपाको कडा प्रतिक्रिया, केपी र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्ने चेतावनी
नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारका विरुद्ध कडा प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै यस्तो कडा प्रतिक्रिया आएको हो । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको पक्राउ पुर्जी र कानुनी धम्कीलाई पूरै खारेज गरेको बताएका छन् । […]
नेकपाका नेता पदम राई भोजपुरबाट रिहा
भोजपुर , १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्यूराे सदस्य तथा पूर्वमन्त्री पदम राई अाज भाेजपुरबाट रिहा भएका छन् । नेता राईलाई भाेजपुर जिल्ला अदालतबाट ६० हजार धराैटीमा रिहा गरिएकाे हाे । उनकाे रिहाईकाे माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे थियाे । माेरङकाे विराटनगरमा अायाेजना गरिएकाे युवाहरुकाे राष्ट्रिय सम्मेलनमा भाग लिन […]
ला लिगामा स्पानियोलसँग रियल म्याड्रिड पराजित
काठमाडाैं । रियल मड्रिडले स्पेनिस ला लिग लिग फुटबलमा हार बेहोरेको छ । रियल स्पानियोलसँग १–० गोलअन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा स्पानियोलले अन्तिम समयमा आएर गोल गर्दै रियल मड्रिडमाथि जित हात पारेको हो । स्पानियोललाई जित दिलाउनका लागि जेरार्ड मोरेनोले गोल गरे । उनकै एक मात्र निर्णायक गोलमा स्पानियोलले रियललाई स्तब्ध […]











