बैठकस्थल घेरा हालेर प्रहरीले गर्यो ठूलो संख्यामा विप्लवका नेता कार्यकर्ता पक्राउ

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १८ नेता तथा कार्यकर्तालाइ प्रहरीले एकैठाउँबाट पक्राउ गरेकाे छ । कास्कीकाे अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाइृ शनिवार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाइृ अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट पक्राउ गरेकाे जनाएकाे छ । पक्राउ पर्नेहरुमा नेकपा कास्कीका सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपास्कीका जिल्ला […]

विश्वकप विजेता फ्रान्स अन्तत: टर्कीसँग पराजित

एजेन्सी । विश्व विजेता फ्रान्स युरोपियन च्याम्पियन्स लिग छनोटमा टर्कीसँग पराजित भएको छ । समूह एच को गएराति भएको खेलमा फ्रान्स टर्कीसँग २–० गोल अन्तरले पराजित भएको हो । फ्रान्सको घरेलु मैदानमा भएको खेलमा छनोटको खेलमा लय समात्न सफल टर्की पहिलो हाफमै गरेका २ गोलले विजयी भयो । जसका लागि टर्की कान एहानले गोल गर्दै […]

राजधानीमै अरुको नाममा परीक्षा दिन गएका ५५ जना पक्राउ

काठमाडौं । कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो । पहिलो चरणको […]

जङ्गली च्याउले २ बालिकाको मृत्यु, ८ जना विरामी

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनीहरुको मृत्यु भएको हो । विषाक्त […]

खेल्दै गरेकी पुष्पालाई चितुवाले खायो, ६/६ महिनामा मान्छे खाने अचम्मको ठाउँ

तनहुँ । तनहुँमा खेल्दै गरेकी एक बालिकालाई चितुवाले एकाएक गायव पारेको छ । चितुवाले बच्चालाई गायव पारेपछि त्यसक्षेत्रका स्थानीयमा ठूलो त्रास फैलिएको छ । शुक्रबार साँझ करिब ७ बजे तनुहँ जिल्ला भानु नगरपालिका वडा नंं २ की ८ बर्षिया पुष्पा अधिकारी साथीहरुसँग आगनमा खेलिरहेकी थिईन् । उनकी आमा मेलामा गएकी थिईन । घरमा हजुरबुबा र […]

प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत विरुद्ध पत्रकारको हातेसाङ्लो प्रदर्शन

काठमाडौं । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघकाे नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गरेका छन । साे क्रममा उनीहरुले विधेयक पास गरे त्यसअन्तर्गत गठन हुने काउन्सिल अस्वीकार गर्ने चेतावनी समेत दिएका छन । विधेयकका विरुद्धकाे प्रदर्शनका क्रममा शनिबार राजधानीमा हातेसाङ्लो प्रदर्शन सुरु गर्दै पत्रकारहरुले साे चेतावनी दिएका हुन् । […]

बोलेर भन्दा गरेर देखाउने बताउदै बेरोजगारलाई घर-घर पुगेर रोजगारी दिने प्रधानमन्त्रीको दावी

 भक्तपुर। सरकारले महत्वको साथ् सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को भक्तपुरमा शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एक कार्यक्रमका बीच बेरोजगार युवालाई सावेल दिदै उक्त कार्यक्रम शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले के गरेर बसेको छ भनेर प्रश्न गर्नेहरुलाई कामले उत्तर दिन आफू लागिपरेको जिकिर गरे । उनले […]

हरिवन मालपोतमा अनलाईन सेवा शुरु

सर्लाही, २४ जेठ । सर्लाहीको हरिवन स्थित मालपोत कार्यालयमा शुक्रवारदेखि अनलाईनबाट सेवा प्रदान गर्न थालिएको छ । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले एक कार्यक्रमका बीच अनलाईन सेवाको शुभारम्भ गरेका छन । अहिलेको युग प्रविधिको युग भएकोले मालपोत कार्यालयमा अनलाईनबाट सेवा संचालन हुनु खुशीको कुरा भएको नगर प्रमुख प्रसाइको भनाइ रहेको छ । अनलाइनले अनावश्यक ढिलासुस्ती […]

बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्वकै शीर्ष स्थानमा

काठमाडौं २३ जेठ । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्वकै शीर्ष दशमा पर्ने जनाएको छ । युनिसेफको अध्ययनअनुसार नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुन्छ । विश्वका ८२ मुलुकको तथ्यांकका आधारमा युनिसेफले गरेको अध्ययनका अनुसार बालविवाह धेरै हुने मुलुकहरू अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारेबियन […]