Kathmandu, July 30, The cases related to drugs trafficking have increased across the country. According to the information provided by Police Headquarters, the cases related to drugs trafficking have increased in the fiscal 2075/76 BS in comparison to the previous year. The fiscal year 2074/75 had witnessed total 3,088 cases while it was 3,357 in […]
Author: Nonstop Khabar
One held with huge cache of silver jewelries
Ranjha, July 30, A person was held in possession of huge cache of silver jewelries being unlawfully imported from India. Acting on a special tip-off, police arrested Subhash Gupta with five kilograms and 495 grams of silver jewelries from nearby Nepalgunj sub-metropolis-8, Tanga Station on Monday evening, shared Banke Police Chief SP Bir Bahadur Wali. […]
Rishi Pariyar in race of making world record on handstand push-ups
Lamahi, July 30 -Deepak Bohora Rishi Pariyar, a Nepali youth from Tulsipur sub-metropolis-3, Dang, is in the run-up to make a world record. He is in the race of keeping world record on handstand push-ups. So far, there is the genies world record of 51 handstand push-ups in a minute. A Belarus national had set […]
वजेट र जनशक्ति अभावले भेरीमा मुटुरोग उपचार सेवा प्रभावित
बाँके, १४ साउन । मुटुरोग उपचारका लागि विसं २०७४ असारदेखि क्थाथ ल्याब सेवा शुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ । विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथ ल्याब सेवा बजेट र जनशक्तिको अभावका कारण प्रभावित भएको हो । भेरी अस्पताल मुटुरोगको उपचार सेवा दिने […]
Local governments’ role stressed for promoting clean energy
Lalitpur, July 30, Various speakers have stressed the need to expand people’s access to clean energy in rural area. At an interaction organized by Renewable Energy Confederation of Nepal (RECON) and Centre for Rural Technology (CRT) here on Monday, the speakers insisted the need of collaboration among local government, private sector and local community for […]
वार्षिक बजेटमा प्रदेश १ मा ५८.१५ प्रतिशत मात्र प्रगति
विराटनगर, १४ साउन । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो […]
मेलोमेसो मिलाएर विदेश भ्रमणः एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४
काठमाडौ, १४ साउन । कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले […]
उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी चौधरी ग्रुप विरुद्ध आन्दोलित
कावासोती, १४ साउन । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी गु्रपको चौधरी गु्रप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै […]
नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ
भरतपुर, १४ साउन । साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ स्थित मञ्जु सिंखडाले सुख्खा […]
बागलुङका किसानलाई आलुको बीउ पाउनै कठिन
बलेवा, १४ साउन । बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो । विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे, दमेकको कालापाताललगायतका क्षेत्रमा यस वर्ष आलुको उत्पादन ह्वात्तै घटेको छ […]







