काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब काटिने

काठमाडौं । काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब काटिने भएको छ । महानगरले आज एक सुचना जारि गर्दै   कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब काटिने भएको हो ।

महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ ।

यसै गरि विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिँदै अन्यथा असार महिनाको तलब भुक्तान नहुने जारि सूचनामा उल्लेख छ ।

Loading...