राष्ट्रपति जेलेन्स्कीले इसाई धर्म गुरुलाई शान्ति वार्तामा मध्यस्थताको भूमिका निर्वाह गर्नअपील

युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले इसाई धर्म गुरुलाई रुससँगको शान्ति वार्तामा मध्यस्थताको भूमिका निर्वाह गर्न अपील गर्नुभएको छ ।

भर्चुअल सम्बोधन गदै राष्ट्रपति जेलेन्स्कीले रुसले जारी राखेको युद्ध अपराध रोक्नका लागि पोप फ्रान्सिसलाई मध्यस्थकर्ताको भूमिका निभाउन आग्रह गर्नुभएको हो । रुसको कब्जामा गएको मोरिउपो ल शहरमा १ लाख मानिस अमानवीय अवस्थामा फसिरहेको भन्दै राष्ट्रपति जेलेन्सीकले रुसले युद्ध अपराध गरेको आरोप पुन दोहोर्याउनु भएको छ ।

Loading...