जोर बिजोर हटाउने तैयारी

मंगसिर १३,काठमाडौँ –  सार्वजनिक यातायात जोर-बिजोर प्रणाली बात संचालन हुदा भिडभाड घट्नुको सत्ता झन्  बढेको चौतफी  गुनासो आएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको  त्यसतर्फ क्रन्द्रित भएका  छन्। गएको बुधबार देखि उपत्तीयकामा तीन  जिल्लाका सिडिओहरूले यातायातमा  जोर-बिजोर नियम लागू गराएका थिए। सरकारी तथा निजी सेवा प्रदायक संघ–संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर-बिजोर नियम लागू गरेपछि आधा चलेका साना ठुला  सार्वजनिक यातायातमा यात्रुको   त्यधिक भिडभाड बढेको छ।  

 ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय  उनका अनुसार सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर-बिजोर हटाउने तयारी गरिएको छ। भिडभाड कम गर्नका लागि जोर-बिजोर लागू हुदा  सीमित यातायातका साधन गुड्दा झ्न बढी भिडभाड भएको बताउदै  कि त  अन्य सेवा प्रदायक कार्यालयहरू पनि बन्द हुनुपर्पने बताउनु भयो।  सोही विषयलाई मध्यनजर गर्दै छलफलको तयारी भइरहेको उहाले बताउनु भयो । 
 

Loading...