तिहार सकिएलगतै ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं । १४ असोज गते सुनको मूल्य घटेको छ । सुनको मूल्य घटेसँगै आज प्रति तोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज तेजाबी प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...