दुई विधेयक टेबुल

काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक टेबुल भएको छ ।

टेबुल भएका विधेयकमा ‘प्रमाण दोस्रो संशोधन विधेयक, २०७५’ र ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ हुन् ।

दुवै विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले टेबुल गरेका हुन् ।