शिक्षक लाइसेन्सको निमावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । मंगलवार आयोगले निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार परीक्षामा सहभागी १९ हजार ८ सय ९ परीक्षार्थी मध्ये ९५३ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६७३ जनाको वस्तुगत परीक्षा रद्द भएको छ ।

आयोगले फागुन १३ गते देखि २२ गतेसम्म माध्यमिक तहको नतिजा सार्वजनिक गरेको थियो । मावि नतिजा हेर्दा पनि  निरासाजनक देखिन्छ ।

हेर्नुहोस् नतिजा

Loading...