कोरोनाको आसंकामा रोनाल्डो क्वारेन्टाईनमा

एजेन्सी । भेट्रान फुटबलर रोनाल्डो पनि क्वारेन्टाईनमा राखिएको छ । पोर्चुगलका स्ट्राईकर तया युभेन्टसका चर्चीत खेलाडी क्रिस्टीयानो रोनाल्डो पनि कोरोनाको आसंकामा करेन्टाईनमा बसेका छन् ।

उनि आफ्नी आमालाई पोर्चुगलमा भेट्न गएका बेला संक्रमित भएको हुनसक्ने आसंका गरिएको छ । उनका टिममेट रुगानीलाईपनि कोरोनको संक्रमण भएको हुनसक्ने पोर्चुगलका अखवारहरुले छापेका छन् ।

Loading...