गाइजात्रा पर्वमा देखियो एस्तो ( फोटो फिचर )

३१ साउन, काठमाडौँ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् । प्रत्येक बर्ष झैँ येस बर्ष पनि काठमाडौँका भित्रि शहरका माथिल्लो तथा तल्लो टोलमा दिवङ्गत आफन्तजनहरुले विभिन्न भेषभुषा पहिरनबात सुसज्जित परम्परागत बाजागाजा सहित परिवार जनमा दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका कामना गरि परिक्रमा गरि गाइजात्रा मनाइएको छ ।

Loading...