समाजवादी क्रान्तिका दुई चरणबारे बहस

काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं अभियन्ताहरुले बताएका छन् । अर्थ राजनीतिका बिश्लेषक तथा लेखक डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’बारे राजधानीमा परिचर्चा गर्दै शनिबार समाजवादी नेता एवं अभियन्ताहरुले नेपाली विशेषता सहितको समाजवादको आधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याए । शंखमुलको बर्गर क्लबमा ननस्टप मिडियाले आयोजना […]

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, १७ साउन । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए । समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन […]