झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई राहत दिएको छ । नगरपालिकाले तरकारी बालीहरुको न्यूनतम समर्थन मूल्य कायम गरेपछि किसानहरु लाभान्वित भएका छन् । काउली देखि टमाटर सम्म १६ थरी तरकारीमा न्यूनतम समर्थन मूल्य कायम गरिएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । सबैभन्दा कम […]
Tag: किसान
किसानलाई पेन्सनको सुविधा दिँदै सरकार
बाजुरा, २ साउन । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् । ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै […]