संसदको उपसमितिमा जुट्यो एसईई नगर्ने सहमति, यस्ता छन् अरु सहमति

रोशन गाउँले, काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो । ‘आधारभूत त माध्यमिक गरी दुई तह छ । १ देखि ८ सम्म स्थानीय तहले गर्ने । माध्यमिक तहको राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको छ […]

परीक्षा नै नदिएर आयो करिश्माको एसईईको मार्कसिट

बैतडी । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ? आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ । जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी […]

परीक्षा स्थगित गर्ने निर्णयले तराईमा ठूलो झडप, डिएसपी घाइते, प्रहरीको गाडी, मोटरसाइकल जलाइए

काठमाडौं, १६ चैत । प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक डिएसपीसहित पाँचजना घाइते भएका छन् । शिक्षा मन्त्रालयले शुक्रबार साँझ […]

यसवर्षको एसईईका रोचक तथ्यः नायिकादेखि सांसदसम्म परीक्षा दिँदै

काठमाडौँ । आइतबारबाट यस वर्षको माध्यमिक शिक्षा (एसइइ) परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षाको पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको जाँच दिएका छन् । संघीय संरचनाअनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको परीक्षा यसवर्ष […]