एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको घरमै बम भेटियाे

भक्तपुर, १८ मंसिर । नेकपा एमालेका युवा नेता भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेताको घरमा बम भेटिएको छ । भक्तपुरको गुण्डुमा रहेको नेता महेश बस्नेतको घरको गेटमा अज्ञात समूहले बम भेटिएको स्थानीयले बताएका छन् । आइतबार बेलुका ८ बजे बस्नेतको घरको बाहिरको गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा […]