काठमाडौं। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरी र यातायात मजदुरबीच सकारात्मक व्यवहार र समन्वय कायम गर्न सके सडक दुर्घटना न्यूनीकरणमा उल्लेखनीय प्रगति सम्भव हुने बताएका छन्। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी र राष्ट्रिय युवा परिषद्द्वारा आयोजना गरिएको सडक दुर्घटना न्यूनीकरण सम्बन्धी स्वयंसेवक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले सरकार […]
Tag: traffic police
भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान !
भक्तपुर । भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान ! साउन यता ७ महिनामै यो सडकमा सवारी दुर्घटनाको संख्या १ सय ६० पुगेको छ । सल्लाघारी-पुरानोथिमि, सानोठिमी- मनोहरा सडकमा मात्रै साउन यता १ सय ६० वटा सवारी दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले यो सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न तीब्र गति […]
होलीमा उपत्यकाका ९० ठाउँमा चेकजाँच, ९ सय ट्राफिक प्रहरी परिचालन
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ । कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै […]




