पर्यटक बोक्ने सवारी चालक अनुशासित नभए पर्यटन फस्टाउन नसक्ने निष्कर्ष

Tourism-Nepal

काठमाडौँ, १८ पुस । पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइले आज यहाँ आयोजना गरेको ‘पर्यटक सवारी चालकसँगको अभिमुखीकरण’ कार्यक्रममा सहभागी वक्ताले पर्यटकसँग पहिलो सम्पर्कमा रहने व्यक्ति चालक भएकाले चालक अनुशासित हुनुपर्ने बताएका हुन् । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख […]