विश्वकै सबैभन्दा महङ्गो सम्बन्ध विच्छेद, एकैदिनमै विश्वकै धनी महिला बनिन बेजोस

एजेन्सी । अमेरिकी लेखक म्याकेञ्जी बेजोस एकै दिनमा विश्वकै धनी महिला बनेपछि विश्वभर उनको चर्चा छ । उनी अरु कारणले भन्दा पतिसँग सम्बन्ध विच्छेद गरेपछि पाएको सम्पतिले धनी महिला हुन पुगेकी हुन । केही दिन अघिसम्म म्याकेन्ञ्जी बेजोस विश्वका नम्बर वान धनी व्यक्ति जेफ बेजोसकी पत्नी थिइन । जेफ बेजोस विश्वको नम्बर वान धनी हुन […]