दिउँसै गोली हानेर ४ लाख लुटियो

बुटवल, १७ असार । बुटवल–रुपन्देहीमा गोली हानेर लुटपाट भएको छ। गैडहवा गाउँपालिका वडा नं. ४ की रेशम कुमारी मल्लले लुम्बिनीस्थित कृषिविकास बैंकबाट निकालेको ४ लाख रुपैयाँ मोटरसाईकलमा आएका व्यक्तिले लुटेको बताएको प्रहरीले जनाएको छ। अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी उनी चढेको इरिक्सामा गोली चलाएर ४ लाख लुटेको बताएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म […]