गुणस्तर चिन्ह नलिएका ग्यास उद्योग बन्द हुने

काठमाडौं। गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह (एनएस) नलिएका ग्यास उद्योग बन्द गर्ने भएको छ। अहिलेसम्म चार वटा कम्पनीले मात्रै गुणस्तर चिन्ह लिएका छन् । ग्यास जस्तो संवदेनशिव वस्तुमा समेत उद्योगीले हेलचेक्रयार्इँ गरेको भन्दै विभागले ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने प्रकृया अघि बढाउन लागेको हो। ग्यास बोटलिङ प्लान्टको अनुगमन गरेर तत्कालै कारवाही विभागले जनाएको छ […]