चलचित्र लावाजुनीको बैशाख २८ मा विशेष प्रदर्शन हुने

दाङ, १६ बैशाख । कमलरी विषयवस्तुमा निर्माण गरिएको चलचित्र लावाजुनीको आगामी बैशाख २८ गते घोराहीमा विशेष प्रदर्शन हुने भएको छ । ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ लावाजुनीको विशेष शो गर्न लागिएको संस्थाका अध्यक्ष आशमानी चौधरीले बताए । उनका अनुसार बैशाख २८ गते घोराहीको नीम चित्र मन्दिरमा बिहान ८ बजे लावाजुनी प्रदर्शन गरिनेछ […]