ल प्रोफेसर्सको अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका संग्रौला चुनिए अध्यक्ष

काठमाडौँ । एसियन एसोसियशन अफ ल प्रोफेसर्सको अन्तराष्ट्रिय सम्मेलन तथा साधरणसभा सम्पन्न भएको छ । बुधरबार र बिहीबार धुलिखेलमा चलेको सम्मेलनले प्राध्यापक डा. युवराज संग्रौलाको नेतृत्वमा १५ सदस्यी नयाँ कार्यसमित चयन गरेको छ । एसियाली मुलुकहरुमा कानुनको विषयमा अनुसन्धान र अध्ययनलाई फराकिलो पार्दै यस क्षेत्रका देशका सर्वोच्च अदालतले गरेका फैसलाहरुको अनुवाद तथा तुलनात्मक अध्ययन गर्ने […]