प्रेमभाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमका भाव समेटिएको कारुणिक गीत बजारमा आएको छ । ‘चोट’ बोलको गीतलाई एसएनबि म्यूजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा विगत निकै लामो समय यता सञ्चार क्षेत्रमा […]