सिटौलासँग आशीर्वाद लिन पुगे विश्वप्रकाश

२०७८, पुस ५ । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् । आइतबार सिटौला निवास चण्डोल पुगेका शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् । प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् । शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका […]

पूर्व गृहमन्त्री सिटौलामाथि लाग्यो यस्तो आरोप, बयानका लागि बोलाइयो, जालान जेल ?

काठमाडौ । रौतहटमा भएको भएको नरसंहार घटना लुकोउने काममा सहयोग गरेको भन्दै तत्कालिन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला तानिने भएका छन् । सिटाैलाले गृहमन्त्रालयको बागडोर सम्हालिरहेको बेलामा उक्त कहालीलाग्दो घटना घटेकोे थियो । यो घटनाको सवुद लुकाउन, संरक्षण र निर्देशन पनि उनैले गरेको खुल्न अाएकाे छ । उनलाई साथ दिएका थिए तत्कालिन पूर्व […]