यस्तो हुँदैछ अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनकाे गाेप्य तयारी

काठमाडौँ, २० साउन । नेकपा (माओवादी केन्द्र) निकट रहेको अनेरास्ववियु (क्रान्तिकारी) २१ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । आउँदो भदौ ७ देखि ११ गतेसम्म नयाँ नेतृत्वका लागि सम्मेलन गर्न थालिएको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए । उद्घाटन भृकुटीमण्डप र बन्दसत्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा हुनेछ । क्रान्तिकारीका अध्यक्ष न्यौपानेले यसपटकको सम्मेलनमा शैक्षिक मुद्दाका साथै […]