डोकलामबाट भारतले सेना नहटाए काश्मिरमा सेना पठाउने चीनको चेतावनी

काठमाडौं, १३ साउन । दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ । चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले भारतकै नीति उसकैको लागि घातक रहेको समेत बताएको छ । चिनियाँ सरकार पत्रिका ग्लोबल टाइम्सका […]

तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको चेतावनी

काठमाडौं, ४ साउन । भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले आफ्नो भूमीबाट सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएको छ । भारतले चिनियाँ भूभागमा सैनिक राखेको […]

भारतसँग कुट्नीतिक वार्ता हुन नसक्ने । सेना फिर्ता गरे मात्र वार्ता हुने चीनकाे भनार्इ

काठमाडाैं । दुर्इ देशकाे विवादित सीमा क्षेत्रमा भारतीय सेना प्रवेश गरेपछि बढेकाे चीन र भारतबीचकाे दुरी अझै कम भएकाे छैन । भारतकाे उत्तरी सीमा क्षेत्रमा दिनहुँ दुर्इ देशका सेनाबीच झडप भइरहेकाे छ । यसैबीच चीनले भारतले विवादित सीमा क्षेत्रमा प्रवेश गरेका सेनालार्इ फिर्ता गरे वार्ता गर्न सकिने जनाएकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ […]