अस्पतालबाट १३ दिने बच्चा चोरेर दिल्ली लाँदै गरेका दुई महिला पक्राउ

धरान, २६ असार । अस्पतालबाट १३ दिने बच्चा चोरेर भाग्दै गरेका दुर्इ जना महिलालार्इ प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति हराएका शिशु चोरेको आरोपमा प्रहरीले लिला बिक र मिना लिम्बुलाई पक्राउ गरेको हो । बुधवार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिनका बालकको अपहरण भएको हल्ला चलेको […]