छवि र शिल्पाको विवाह दर्ता गराउने सचिवको रहस्यमय मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ । पौडेलले फिल्म निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराएका थिए । केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा सचिव पौडेलविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएकी थिइन् । स्रोतका […]

छविले माफी माग्दै लिखित कागज गरेपछि नायिका शिल्पा र ओझाको विवाद मिल्यो

काठमाडौं । पति छवि ओझाले आफूमाथि भौतिक रुपमा आक्रामण गर्ने गरेको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी नायिका शिल्पा पोखरेल र पति ओझाबीच प्रहरीले सहमति गराएको छ । चार वटा विवाह गरिसकेका फिल्म निर्माता छवि ओझाले शिल्पासँग माफी मागेपछि दुई जनाबीचको विवाद मिलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उनीहरुबीच सहमति भएको हो । प्रहरी […]

नायिका शिल्पा पोखरेलले हालिन पति छवि विरुद्ध घरेलु हिंसाको मुद्दा

काठमाडौं, २५ असार । नायिका शिल्पा पोखरेलले निर्देशक एवं पति छवि ओझाविरुद्ध घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। महानगरिय प्रहरी परिसर काठमाडौं टेकुमा उनले शान्ति, सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्। यो जोडीले २०७३ सालमा गुपचुपरुपमा बिहे गरेको थियो। त्यसपछि दुवैले सम्बन्ध राम्रो रहेको सार्वजनिक रुपमै बताउँदै आएका थिए। एकाएक शिल्पाले छविविरुद्ध उजुरी […]