अशोक पराजुली/सिन्धुपाल्चोक । चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ११ को नेकपा एमाले वडा कमिटी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ । सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ । करिब दुई महिना अगाडि मात्रै वडा अधिबेशनबाट निर्वाचित वडा कमिटीका अध्यक्ष,सचिव सहितको सिङ्गो कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेपछि […]
Tag: chautara
सिन्धुपाल्चोकका किसानहरु चिया खेतीतर्फ आकर्षित
चौतारा, ७ साउन । आफूले दुःख गरेर लगाएको अन्न बालीलाई बाँदर, दुम्सी र बँदेल लगायतका जङ्गली जनावरले हरेक वर्ष नोक्सान गर्न थालेपछि सिन्धुपाल्चोक लेकाली भेगका किसानले विकल्पका रुपमा चिया खेती गर्न थालेका छन् । समुद्री सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा पर्ने चौतारा सागाचोकगढी नगरपालिका–१ स्याउलेअन्तर्गतका सानो ओख्रेनीमा यस वर्ष ६ हजार ६०० चियाका […]