इथोपियाको राजधानी एडिस अबाबामा विश्व शान्ति सम्मेलन

काठमाडौं । अफ्रिकी मुलुक इथाेपियामा विश्व शान्ति सम्मेलन हुने भएकाे छ । लामाे समयसम्म गरिबी र द्वन्द्वकाे मारमा गुज्रेदै अाएकाे देश इथाेपियाकाे राजधानी सहर अडिस अबाबामा याे सम्मेलन हुने भएकाे हाे । दुई महिनाअघि मात्र इथियोपियामा भएको वम आक्रमणमा परी धेरैकाे हताहती भएको थियो । विश्वशान्तिका लागि काम गर्दै अाएकाे दक्षिण काेरियामा मुख्यालय रहेकाे अन्तराष्ट्रिय […]