डीसीसी प्रिमियर लिग : प्रिन्ट हब किङ्स फाइनलमा, बिपिनको शतकीय इनिङ्स

बुटवल  । सिटी एक्सप्रेस तथा एक्सपोर्ट एजुकेसनद्वारा सञ्चालित डीसीसी प्रिमियर लिग सिजन–२ अन्तर्गत आइतबार सम्पन्न रोमाञ्चक खेलमा प्रिन्ट हब किङ्सले एपीएस युनाइटेडलाई २९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। टस जितेर एपीएस युनाइटेडले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको प्रिन्ट हब किङ्सले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १८६ रनको विशाल योगफल […]

पत्रकारसँग मन्त्री भट्टराईका रोचक–घोचक ठट्टा, ‘मैले क्याम्प चेन्ज गरे तपाईलाई घाटा त भएन नि !

बुटवल, २३ साउन । योगेश भट्टराई नेपाली राजनीतिमा संघर्षशील र स्पष्ट विचार राख्ने युवा नेताका रुपमा चिनिन्छन् । पार्टीमा लामो समय प्रचार विभागमा काम गरेकाले उनी मिडिया मैत्री छन् । उनको मिडिया मैत्री शैली बेलाबेलामा मिडियामा देखा पर्छ । त्यही मिडियामैत्री स्वभावका कारण उनी कहिलेकाही औपचारिक कार्यक्रममा पनि मिडियाकर्मीसामु अनौपचारिक शैलीमा प्रस्तुत हुन्छन् । यस्तै […]