किरण टी लिम्बुको ‘भावनाका फूलहरु ३’ को लोकार्पण

काठमाडाैं । किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको छ। रातोपुलस्थित रकहाउस क्याफेमा शुक्रबार उक्त एल्वमकाे लोकार्पण गरिएको हो। बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा बरिष्ठ सङ्गीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, गीतकार संघका अध्यक्ष चूडामणी देवकोटा, मेजर काजीमान लिम्बुलगायतकाको आतिथ्यतामा गीति एल्बम लोकार्पण गरिएको थियो। एल्बम विमोचन पछि […]