दार्जिलिङमा नेपालीभाषीमाथि भएकाे दमनका विरूद्ध काठमाडाैंमा प्रदर्शन

काठमाडाैं, १२ असार । आफ्नो भाषा, संस्कार र माटो अनुसारको राज्य हुनुपर्ने माग गर्दै दार्जिलिङमा नेपालीभाषीहरुले गरेको आन्दोलनमाथि सेना परिचालन गरेर गरिएको दमनको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । भारतको पश्चिम बंगाल सरकारले नेपालीभाषीहरुमाथि नृशंस दमन गरिएको भन्दै उक्त दमन तत्काल रोक्न माग पनि गरिएको छ । संसारका कुनै पनि न्यायप्रेमी जनताले गर्ने आन्दोलनमाथि […]

खारेजी अभियान चुनावसँग मात्र नभर्इ क्रान्तिकाे प्रश्नसँग सम्बन्धित छ

चुनाव खारेजको अभियान कस्तो भइरहेको छ ? देशैभरी निकै उत्साहका साथ चुुनाव खारेज अभियान चलिरहेको छ । राजनैतिक जागरण, भेटघाट, प्रचारप्रसार, प्रतिरोध चलिरहेको छ । यो विरोधको क्रम वैशाख ३० र जेष्ठ ३० गते नेपाल बन्दसम्म पुग्दैछ । चुनाव जनयुद्ध र क्रान्तिको भावना विपरित भएकोले जनता पनि यो चुनावको विरुद्धमा छन् र हुनुपर्छ । अभियान […]