आइपिएल जीतको उत्सवमा भागदौड मच्चिदा गयो ११ जनाको ज्यान

बेंगलुरु, भारत । १८ वर्षको प्रतीक्षापछि रोयल च्यालेन्जर्स बैंगलोर (RCB) ले पहिलोपटक इन्डियन प्रीमियर लिग(आइपिएल) उपाधि जितेपछि भएको उत्सवले बेंगलुरुमा ठूलो दुर्घटनाको रूप लिएको छ । स्टेडियमबाहिरको भागदौडमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका छन् । चिन्नास्वामी स्टेडियम नजिक हजारौं फ्यानहरू अभिनन्दन समारोहमा सहभागी हुन जम्मा भएका थिए । […]

‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस

न्यूजकारखाना, वासिंगटन डिसी। अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ।  जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। अमेरिकी आयोगले सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको संलग्नता रहेको आरोप पनि लगाएको छ । आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस […]

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको बताइएको छ । मुख्यमन्त्री […]