कम्प्युटर फास्ट बनाउने यी अचूक उपाय

fast-computer

काठमाडाैं । घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाहीँ स–साना कमजोरीले पनि समस्या आइरहन्छन् । कम्प्युटरमा काम गर्दै गर्दा गति कम हुने तथा भाइरसले सताउने समस्या अधिकांशले भोगिरहेका हुन्छन् । भर्खरै राम्रोसँग चलिरहेको कम्प्युटर आफैँ स्लो हुन पुग्छ । धेरै समय पर्खंदा पनि कम्प्युटर ओपन हुँदैन । काम गर्दै गर्दा कम्प्युटर हयाङ हुनेजस्ता समस्याहरू नियमित हुन्छन् […]