चिकित्सकमाथि अाक्रमण भएपछि भेरी अञ्चल अस्पताल बन्द

नेपालगन्ज, ३ साउन । भेरी अंचल अस्पतालका चिकित्सकले आन्दोलनसँगै अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरेका छन्। नेपाल चिकित्सक संघ भेरीको आह्वानमा मंगलबारदेखि अस्पतालको आपतकालिन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ। नेपालगन्जका मेडिकल कलेज, निजी अस्पताल र मेडिकलसमेत बन्द गरिएका छन्। संघका आजीवन सदस्य एवं भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. श्याम सुन्दर यादवमाथि […]

अन्तरघात गरेको भन्दै कांग्रेसभित्र मारामार । कोहोलपुरमा एक समूहले अर्काेलार्इ दल्यो कालोमोसो

बाँके, २२ असार । स्थानीय निर्वाचन अघि नै नेपाली कांग्रेसका नेताहरुले देशव्यापी अाफ्ना अान्तरिक कार्यक्रममा दिएकाे एउटा अभिव्यक्ति चर्चामा अाएकाे थियाे । उनीहरुले कांग्रेस हारेकाे अाफैभित्रकाे अन्तरघातले हाे । चुनाव अघि नै नेताहरुमा याे बाेध भएकाे भए पनि याे चुनावमा पनि कांग्रेसभित्र उही अाराेपप्रत्याराेप चलिरहेकाे छ ।  यसैबीचमा बाँकेकाे काेहलपुरमा कांग्रेसका एक समूहले अर्काे समूहमाथि […]