राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो दरमा लोन दिन थाल्यो, २.३३ प्रतिशत ब्याजमै ऋण

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेकाे छ । सहुलियत कर्जा याेजना अन्तरगत बैंककाे ऋण लिनेले अब २ दशमलव ३३ प्रतिशत मात्र ब्याज तिरे पुग्ने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सस्ताे ऋण दिन थालेपछि बैंकको कृषि कर्जा शाखामा सबैभन्दा बढी कर्जा माग्न आउनेहरुको लाइन देखिन थालेकाे छ ।  बैंकले […]