बच्चाको जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा ११ को मृत्यु

काठमाडाैं, ३० असार । जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा मेक्सिकाेमा ११ जनाको ज्यान गएको छ । जन्मदिनको पार्टीमा सहभागी ११ वयस्कको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेको हो । मेक्सिकोमा लागु औषध […]