नेपालमा गम्भीर अपराध मानिने बिट्क्वाइनमा लगानी गरेर अमिताभ बच्चनले कमाए दुर्इ अर्ब

काठमाडाैं, ५ पुस । नेपालमा बिटक्वाइनकाे काराेबार अवैध मानिन्छ । यही अाराेपमा नेपालका धेरै मानिसहरु जेलमा छन् । केही समय पहिले दाेलखाकाे खिम्ति क्षेत्रबाट विटक्वाइनकाे प्रमुख उत्पादन केन्द्र नै पत्ता लगाएर साे कार्यमा सम्लग्न व्यक्तिहरुलार्इ जेल हालेकाे छ । तर, नजिककाे छिमेकी देश भारतमा भने यसकाे काराेवार हुन्छ । वलिउडका निकै सम्मानित कलाकार अमिताभ बच्चनले […]