गोरे र ३८ क्वीन्टल सुन प्रकरणमा सर्वोच्चले दियो यस्तो आदेश (आदेशको पूर्ण पाठसहित)

काठमाडौं, १७ साउन । गाेरे नामले चर्चित सुनप्रकरणमा सर्वाेच्च अदालतले फैसला सुनाएकाे छ । सर्वोच्च अदालतले सनम शाक्य हत्या तथा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा उच्च अदालतको आदेश नै सदर गरेकाे हाे ।  सर्वाेच्चका न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले यस्ताे फैसला सुनाएकाे हाे । फैसलामा याे प्रकरणमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी […]