रक्षामन्त्री उप्रेतीले गरे जङ्गी अड्डाको निरीक्षण, नेपाली सेनाबारे ‍औपचारिक जानकारी

hari upreti

काठमाडौँ । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले जङ्गी अड्डाको भ्रमण गरेका छन् ।  रक्षामन्त्रीमा नियुक्त भए पश्चात् उनले पहिलो पटक सोमबार जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । जङ्गी अड्‌डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेती समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी […]

फाष्ट ट्रयाकको डिपिआरमै समस्या

काठमाडौँ, १८ साउन । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गलाई समय सीमाभित्रै सम्पन्न गर्न नेपाली सेना प्रतिबद्ध रहेको जनाउँदै […]