अर्को विरामीले च्यापेका प्रम ओलीले भने, ‘प्रचण्डभन्दा म सिनियर हो’

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी ओलीले नेकपामा आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा ‘सिनियर’ अध्यक्ष भएको दाबी गरेका छन् । ओलीले आफू र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष भएको बताए । नेकपा सचिवालय बैठकले गत साता मात्र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो । ओलीले पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले पालैपालो गर्ने पनि उल्लेख गरे […]

प्रधानमन्त्री ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर प¥याइयो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर पु¥याइएको थाहा भएको छ । १२ वर्ष अघि फेरिएको मृगौलाले काम नगरेपछि प्रम ओलीको फेरि मृगौला फेर्न लागिएको छ । विभिन्न उपाय गरेर पनि प्रम ओलीको मृगौलाले काम नगरेपछि पुनः मृगौला फेर्न उनी तयार भएका हुन् । ओलीका लागि मृगौला दान गर्न सिंगापुर लानुअघि […]

किन गरिदैछ सबैलाई लुकाएर गुप्त रुपमा प्रधानमन्त्री ओलीको आइसीयुमै राखेर डाइलासिस

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा […]

देशवासीका नाममा सम्वोधन गर्दै प्रम ओलीले भने, ‘निदाएको बेला होइन, ब्युँझिएको बेला सपना देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि–खै […]

प्रम ओलीले भने, ‘२०/२५ वर्ष मलाई केही हुन्न’

काठमाडौं । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने शुभचिन्तकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै २० २५ वर्ष केही पनि नहुने बताएका छन । केही दिन अघि सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएका प्रम ओली फेरि विरामी परेर सिंगापुर जान लागेको खबर आएपछि सर्वत्र उनको स्वास्थ्यका बारेमा चासो व्यक्त गरिएको थियो । प्रम ओलीले आफूले ‘गतहप्ता सिङ्गापुरमा आँखा, […]

प्रधानमन्त्री ओलीको मृगौलामा समस्या देखिएपछि अचानक सिंगापुर लगिदै

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक फेरि समस्या देखा परेको छ । प्रम ओलीको मृगौलाले काम गर्ने क्रम घट्दै जान थालेकोले गम्भीर चिन्ता व्यक्त गरिएको छ । केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्केका प्रम ओलीको स्वास्थ्य फेरि गम्भीर समस्या देखा परेपछि सिंगापुरमै लग्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । […]