सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित

धनगढी, २६ असार । सुदूरपश्चिम प्रदेश सरकारकाे आगामी आर्थिक वर्षकाे वजेट पारित भएकाे छ । प्रदेश सरकारले अागामी वर्षका लागि पेश गरेको बजेट बिहीबार प्रदेश सभाबाट पारित भएको हाे । प्रदेश सरकारले पेश गरेकाे वजेटमाथि असार २१ गतेदेखि प्रदेश सभामा छलफल शुरु भएको थियाे । बजेटमाथिको छलफल सकिएपछि बजेट सभाबाट पारित भएको हो । बजेट […]