भ्रष्टाचार र अख्तियार

भ्रष्टाचार र अख्तियार (प्यारोडी) बर्षायाम एक दिन अख्तियार आयो ठेकेदारले अफिसमा नोटको बिटो झार्‍यो झ्याम्म झ्याम्म लाग्ने रेड लेभल पनि थियो साझ तिर सुइक्याउने उनको सुरताल थियो फुर्तीफार्ती धेरै थियो सबलाई देखाउथे यसैगरी सधै उनले दिन बिताउथे अख्तियार एकदिन आयो उनलाई पक्राउ गर्‍यो टेबलको अघिल्तिर ठ्याक्कै ५ लाख फेला पर्‍यो भ्रष्टाचारी औ ठुला माछा खै […]